महेन्द्र बहुमुखी क्याम्पस, दाङ

बिज्ञान संकाय

यस क्याम्पसमा बि.सं. २०६२ सालबाट बिज्ञान संकायमा बिएससी कक्षा सञ्चालन भएको छ । शुरुमा ३ बर्षे स्नातक कार्यक्रम सञ्चालन भएकोमा हाल चारबर्षे बिज्ञान स्नातक कार्यक्रम अन्तर्गत फिजिकल र बाईलोजी समुह अन्तर्गत एजथकष्अक, ऋजझष्कतचथ, द्यष्ययिनथ, द्ययतबलथ, श्यययिनथ ःबतजक बिषयमा अध्यापन भईरहेको छ ।