महेन्द्र बहुमुखी क्याम्पस, दाङ

कानुन संकाय

बि.सं. २०४६ सालमा कानुन संकायतर्फ आईएल तथा २०४८ सालबाट बिएल कक्षा सञ्चालन भएकोमा २०६३ सालदेखी ल संकाय नेपालगञ्जमा गाभिएपछि यस क्याम्पसमा ल संकाय सञ्चालनमा छैन । तथापी यस अबधीमा यस क्याम्पसले धेरै कानुन व्यबसायी उत्पादन गरेर यस क्षेत्रमा ख्याती कमाएको छ ।