महेन्द्र बहुमुखी क्याम्पस, दाङ

भौतिक पुर्बाधार

यस क्याम्पसमा ३ बटा शिक्षण भवनहरु १–मानबिकी भवन (कक्षाकोठा संख्या १० वटा) । ज्यादै जिर्ण अवस्थामा रहेको । २. कमर्श भवन (कक्षाकोठा संख्या १५ बटा), ३ बिज्ञान भवन (कक्षाकोठा संख्या १० बटा) । ४. पुस्तकालय भवन २०७४ मा ३२३८८ (हाल २०७६ पुस १५ सम्ममा ३४,३९३ पुस्तक रहेको) ५. बाचनालय ६. स्टाफरुम कोठा संख्या ३ माथी स्टाफरुप तल स्टोर) । ७. पाँच युनिटको शिक्षक आबासगृह तथा २ युुनिटको चौकिदार क्वाटर ८. स्वबियु भवन ९. प्राध्यापक संघ भवन । १० नारायण सल्यानी स्मृति भवन – ठुलो सभा हल) ११. चमेना गृह (क्याम्पसलाई हस्तान्तरण हुन बाकी) १२.शरस्वती मन्दिर (मन्दिर यज्ञ कुमारी ज्ञवालीको सहयोगमा) ।
३.१.१२ हाल ५ कक्षा कोठा तथा एक ठुलो प्रसासनिक कक्ष सहितको बिबिए भवन निर्माणाधिन अवस्थामा रहेको । बिबिए ल्याव ३२ कम्युटर सहित । बिज्ञान ल्याव २७ ब्राण्डेस कम्युटर सहित ।